電話
資料請求・お問い合わせ
アクセス

जापानिज भाषा निर्देशन (बिदेशीहरुको लागि) पाथ्यक्रम

प्रत्येक विद्यार्थीले आफ्नो समस्या र चुनौती हरु पार गर्दै、 ३ बर्ष मा जापानी भाषा परीक्षा N2 पास गर्ने लक्ष्य राख्छन्।
यो पाथ्यक्रम जापानिज जुनियर हाइ स्कुल बाट स्नातक गरेका वा हाल हाइ स्कुलमा भर्ना भएका हरुको लागि हो। आसिया इन्तर्नेश्नलएकेदेमिमा बिभिन्न देशका विद्यार्थी हरुले २ बर्ष मा जापानिज भाषा अध्ययन गर्दछन र N2 पास गर्छन्।
आमागके हाइ स्कुलमा प्रमान पत्र पाउनुका साथै、व्याबसयिक जापानीज भाषा शिछ्यकले छ्यमता अनुसारको पाथ्यक्रम सिकाउनु हुन्छ
फेरी जापानिज समाजमा सुरक्षित साथ जीवन यापन गर्नका लागि सहयोग गर्नुका साथै हरेक विद्यार्थीले राष्ट्रियताको पर्वाह नगरि एक अर्काबाट सिक्न सक्ने बातावरण मिलाउने काम पनि गर्दछन।

सिक्ने बिषयहरू: व्याकरण, पढाइको समझ, कुराकानी, सुन्ने समझ, नोटेशन, लेखाइ, शब्दावली, जापानी परिस्थितिहरू,
प्रवीणता परीक्ष। तयारी

ला अनुभव आधारमा शिक्षक हरुले हरेक विद्यार्थीहरुलाई उपयुक्त बिद्यालय मा प्रवेश गर्न मद्धत गर्छन्।

तपाईलाई जागिर खोज्ने, बायोदाता लेख्ने, अन्तर्वाता दिने आदी को बारेमा सल्लाह सुझाव लिन सक्नु हुनेछ।

MonTueWedThuFriSat
1Hang out
with
friends
JapaneseJapaneseJapaneseJapaneseJob
2JapaneseJapaneseJapaneseJapanese
3JapaneseJapaneseJapaneseJapanese
4JapaneseJapaneseJapaneseJapanese
Lunch
5Home
Economics
P.E.Report
6Health
Education
National
Language
Report
7〜